गुल्मी जिल्ला समाज यूकेको च्यारिटी आइतबार

लण्डन । गुल्मी जिल्ला समाज यूकेले आयोजना गर्ने अपांगता दिवस च्यारिटी कार्यक्रममा भाग लिन आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझी लण्डन आइपुगेकी छन् । आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा हुने कार्यक्रमको विशेष अतिथि रायमाझी शुक्रबार सांझ लण्डन उत्रिएकी हुन् । रायमाझीलाई लण्डनको हिथ्रो विमानस्थलमा गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद … Continue reading गुल्मी जिल्ला समाज यूकेको च्यारिटी आइतबार